Rule 18
बैठक भत्ता

बोर्डको बैठकमा भाग लिए बापत बोर्डका सदस्यले नेपाल सरकारले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।